काठमाडौं, ३ माघ । आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला ६१ हजार रुपैयाँ कारोबार भईरहेको छ भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६० हजार ७ सय रुपैयाँमै कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय ६५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…