तीन महिना पहिले माथिल्लो तामाकोशी सम्पन्न गरे एक अर्ब पुरस्कारः ऊर्जामन्त्री शर्मा

काठमाडौं, २१ जेठ ।  ऊर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महिना पहिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गरे एक अर्ब रुपैयाँ बराबरको पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुखलाई निरन्तर रुपमा सचेत गराउँदै आयोजना तोकिएको समयमा पूरा गर्न निर्देशन दिँदै…