काठमाडौँ, ३० साउन । कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी रकम अपचलनमा संलग्न देखिएका भनिएका रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् । कांग्रेस प्रमुख प्रतिपक्षमा छँदा प्रमुख सचेतकको भूमिकामा रहेका लेखकले तथ्य प्रमाण नै देखाएर कारबाही गर्नुपर्ने माग उठाएको स्मरण गराउँदै थापाले अहिले गृहमन्त्रीको भूमिकामा पुगेपछि लेखकले तीनै तथ्य प्रमाणका आधारमा अनुसन्धानमा…