नेप्से परिसूचक ९४.४६ अंकले बढ्यो

काठमाडौँ, २७ साउन । साताको पहिलो दिन आज नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ । यस दिन कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो । कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ…