काठमाडौ, २९ मंसिर । सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले धार्मिक पर्यटनको विकासमा बज्रयोगिनी मन्दिरले थप टेवा पु¥याएको बताउनुभएको छ । शङ्खरापुर नगरपालिका वडा न ८ स्थित बज्रयोगिनी मन्दिरको शनिवार पुनःनिर्माण सम्पन्न कार्यक्रममा उहाँले नेपालको धार्मिक पर्यटनको विकासका लागि बज्रयोगिनी मन्दिरले टेवा पुगेको स्पष्ट गर्नुभयो । काठमाडौँलाई कङ्क्रिटको जङ्गलमा रुपान्तरण गरेर नेपालको पर्यटनको…