जेनजी आन्दोलन र नेपाली राजनीतिको पुनर्गठन

भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा एक नयाँ तरंग ल्याएको छ। यो नविन विद्रोहले नवयुवा पुस्ताको सक्रियता, चेतना र परिवर्तनको चाहनालाई मात्र उजागर गरेको छैन, बरु नेपाली राजनीति र दलहरूको पुनर्गठनको एक वेजोड माग पनि गरेको छ । नवयुवाहरुको स्पष्ट संदेश छ, दलहरु पुनर्गठनमा जाउ, पुस्तान्तरण गर, असफल नेतृत्वलाई विदा देउ…