ललितपुर महानगरले कडाई र अनुगमन नगर्दा ठुला कर दाताहरुले अर्बाैँको कर छली गर्दै आएका छन् । जनप्रतिनिधि आएपछि महानगरको बक्यौा झन झन चुलिँदै गएको छ । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख डिल्लीराज शाक्यले तीन अर्बभन्दा बढी राजस्व उठ्न नसकेको जानकारी दिए । उनले ठुलो कर दाताहरुले आफ्नो विवरणसमेत महानगरमा पेश गर्न आनाकानी गर्दै आएको बताए ।…