अख्तियार दुरूपयोग अनुसन्धान आयोगले देशभरिका अलपत्र र भद्रगोल १८ सय ४८ ठेक्कासम्बन्धमा सरकारी निकायले कुनै कदम नचालेपछि असन्तुष्टि जनाएको छ। ठेक्काको १ खर्ब १८ अर्ब रकम जोखिममा छ। १ हजार ३२ ठेक्का अर्थात कुल ठेक्काको ५५ दशमलव ८४ प्रतिशतको म्याद सकिइसकेको छ र थपिएको छैन । अख्तियारले पूर्वाधार विकाससँग सम्बन्धित ७ वटा मन्त्रालयअन्तर्गत ८ निकायका…