राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ। चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा’ ए–उच१एन१’ भनिन्छ । चिकित्सकहरुले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन् जटिल रहेको दाबी गरेका छन् । तीन दिनअघिसमेत ओम अस्पतालको आइसियुमा रहेका एक संक्रमितलाई इयरलिफ्ट गरेर भारत लगिएको छ । राजधानीमा अहिले स्वाइन फ्लु…