वैदेशिक रोजगारीको पीडा : ६९२१ ले ज्यान गुमाए, सयौँको जीवन जेलमै

पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ८९१  जना युवा कफिनमा फर्किएका छन्। यस अवधिमा १ हजार २५२ भन्दा अंगभंग भएका छन् । यो खबर नयाँ पत्रिकामा छ । मलेसिया र खाडी मुलकमा मात्रै ४२७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेका छन् । यो तथ्यांक वैदशिक रोजगार प्रवद्र्धन बोर्ड स्थापना भएको १० वर्षमा आर्थिक सहायता…