सातौँ नक्कली छोरालाई नागरिकता बनाउँदा पक्राउ नक्कली छोरालाई नागरिकता बनाइदिने एक पक्राउ परका छन । खबर आजको नयाँ पत्रिका दैनिकले छपेको छ । विराटनगर–१ का ५५ वर्षीय सत्यनारायण पोद्दार पक्राउ परेका हुन् । यसअघि पनि छोराको नागरिकता बनाउन जिल्ला प्रशासन पुगेका उनलाई नागरिकता शाखाका कर्मचारीले ख्यालख्यालमै सोधे, ‘कति छोरा छन्, सधैँ नागरिकता बनाउन आउनुहुन्छ ?’ सत्यनारायण झस्किए,…