रेमिट्यान्स वृद्धिदर बढ्दै

चालू आर्थिक वर्षको दुई महिनामा १ खर्ब ५४ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । यो समाचार आजको कान्तिपुरमा छापिएको छ । गत वर्ष भदौसम्म रेमिट्यान्समार्फत एक खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको थियो । चालू आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च दरले बढ्न थालेको छ । साउनमा रेमिट्यान्स वृद्धिदर ३३।१ प्रतिशत थियो । भदौमा यस्तो वृद्धिदर बढेर…