१० महिनादेखि जनप्रतिनिधिविहीन मनाङ

काठमाडौं ७ मा उपनिर्वाचन गराएर संसद छिर्ने नेकपा नेता वामदेव गौतमको रहरबारे राजनीति तरंगित  हुँदा मनाङ ख भने हालसम्म जनप्रतिनिधिविहीन छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ । निर्वाचनको एक बर्ष नबित्दै कायम रहेका जनप्रतिनिधिलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्ने चर्चा चलिरहँदा मनाङ ख भने निर्वाचनयता रित्तै छ । मनाङ ख मा निर्वाचन त भयो तर…