नेपाल कम्युनिस्ट पार्टी एमालेसँग एकीकरण गरेपछि शान्तिपूर्ण राजनीतिमा आएको सन्देश दिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे नयाँ फन्डा बजारीकरण भएको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । परिवारका सबै सदस्यलाई हरेक तह र तप्कामा सेट गरिसकेका उनले नेकपा मुख्यालय धुम्बाराहीमा सहाना प्रधानको स्मृति दिवसमा भने– हामी नेताहरू आत्मकेन्द्रित भयौं ! कम्युनिस्ट राजनीतिको लामो यात्राका क्रममा उनीजत्तिको…