द्रुतमार्गको लागत १ खर्ब ३५ अर्ब

बहुप्रतिक्षित काठमाडौं – तराई/मधेश द्रुतमार्गको अनुमानित लागत १ खर्ब ३५ अर्ब रुपैयाँ हुने प्रारम्भिक आकलन गरिएको समाचार आजको कारोबारमा छापिएको छ । दक्षिण कोरियाली कम्पनी सुसुङसँग १० करोड १५ लाख  रुपैयाँ लागतमा डीपीआर निर्माणको सम्झौता गर्न लागेको सेनाले आयोजना पूरा हुँदासम्म यसअघि अनुमान गरिएभन्दा लागत बढ्ने जनाएको छ । ७६.२ किमी लम्बाईको यो आयोजना २०७८ भित्र…