नेपाली राजनीतिमा स्व. गिरीजाप्रसाद कोइरालाले भित्राएको वंशवादलाई नेपाल कम्युनिस्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरन्तरता दिएका छन् । कोइरालाको भन्दा पनि उग्र वंशवादी शैलीमा प्रचण्डका कार्यकलाप र दबाबले काम गरेको छर्लङ्ग छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । जर्मनमा रहेकी छोरी सुजाता कोइरालालाई सिधै नेपाली कांग्रेसको केन्द्रीय समितिमा ल्याएको केही समयमा नै संक्रमणकालिन…