५ रुपैयाँबाट जुट्यो ६३ लाख !

बृद्धाश्रमका लागि एक जनाबाट ५ रुपैयाँ दान सकलन गर्ने अभियानबाट ८ बर्षमा ६३ लाख संकलन भएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ । महानगर ८ मा रहेको विराटेश्वर बृद्धाश्रम सञ्चालनका लागि एकजना व्यक्तिले चलाएको यो अभियानका लागि हालसम्म ४ लाख ९२ हाजर ९ सय ३ जनाले दान गरिसकेका छन् । अभियानकर्ता जगतप्रसाद अर्याललक अनुसार त्यति व्यक्तिबाट…