बालबालिका आफन्तबाटै असुरक्षित, अधिकांस हत्यारा आफ्नै आमाबाबु

गत  असार ३१ गते स्थानीय पोखरीमा पर्सा बहुदरमाई नगरपालिका– २ का ६ नाबालक आयोग साहको शव फेला प¥यो । उनको शव फेलापरेपछि छिमेकमा मात्रै नभइ जिल्लाभर नै संत्रास फैलियो, बालबालिका कसरी जोगाउने भनेर । यो खबर आजको नेपाल समामचारपत्रमा छापिएको छ । नाबालको हत्या गरिएको अवस्थामा शव फेलापरेपछि प्रहरीको निदहराम भयो । प्रहरीले बालक आयोगको हत्याको बिषयमा…