भारतले व्यापार घाटा कम गर्न सघाउने

 नोपलको बढ्दो व्यापार घाटा कम गर्न भारतले सघाउने भएको छ ।  यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । वाणिज्य सन्धीमा आवश्यक संशोधन गरी व्यापार घाटा कम गर्न भारतीय पक्ष सकारात्मक देखिएको हो । बिहीबार नयाँ दिल्लीमा भएको सहसचिवस्तिरीय वैठकमा वाणिज्य (व्यापार) सन्धिमा आवश्यक पुनरावलोकन गर्ने समझदारी बनेको छ । वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन प्राविधिक समितिको बैठकमा त्यससम्बन्धी…