सरकारले बिमासम्बन्धी कसुरको जरिवाना ३ सय गुणाभन्दा बढीले बढाउने प्रस्ताव गरेको समाचार आजको कारोबारमा छापिएको छ । अर्थ मन्त्रालयले संघीय संसदमा पेश गरेको बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा बिमाको कसुरअनुसार एक करोड रुपैयाँसम्म जरिवाना र १० बर्षसम्म कैद सजायको व्यवस्था गरेको हो । विद्यमान बिमा ऐनमा अधिकतम ३० हजार रुपैयाँसम्म जरिवाना…