नेकपाका २२ जनसंगठनः अधिकांशको एकीकरण साउनभित्रै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अधिकांश भ्रातृसंगठनको एकीकरण साउनभित्रै गर्ने तयारी थालेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । एकताका लागि गठित कार्यदललाई साउनभित्रै एकीकरण गरिसक्न निर्देशन दिइएपछि सोहीअनुसार काम अघि बढिरहेको कार्यदल सदस्यहरूले बताए । निर्देशनलगत्तै शनिबार तत्कालीन एमाले र माओवादी केन्द्रका इन्जिनियरहरूको भ्रातृसंगठनबीच एकता भएको छ । यसैबीच, प्रेस चौतारी र प्रेस सेन्टरको एकीकरण…