प्रधानमन्त्री कार्यालयमा बन्दै छ १० करोडको ‘वार रुम’

वारास्थित दोस्रो  अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कहाँ पुग्यो ?  निर्माणका क्रममा केही समस्या पो निम्तियो कि ? या मेलम्ची खानेपानी आयोजनको काम कहाँ अल्झिएको छ। आजको कान्तिपुरदैनिकमा यो खबर छापिएको छ । अन्तरमन्त्रालय समस्याले मध्य पहाडी लोकमार्ग परियोजना रोकिएको पो छ कि ?  राष्ट्रिय गौरवका आयोजनाका यस्तै परियोजनालाई सरकारले प्राथमिकतामा राखेर काम अघि बढाएका योजनाको द्रुत निगरानी…