एजेन्सी । विज्ञापनबाट १० अर्ब डलरभन्दा बढी आम्दानी भएपछि फेसबुकको नाफामा पनि वृद्धि भएको छ । सेप्टेम्बरसम्मको तीन महिनाको अवधिमा फर्मले ४.७ अर्ब डलर नाफा गरेको छ । यो वार्षिक मपानका आधारमा ८० प्रतिशत बढी भएको फर्मका प्रमुख कार्यकारी मार्क जुकरबर्गले बताए । अमेरिकी विधायकहरुले अझै पनि २०१६ को चुनावमा रुसी प्रोपोगान्डा अभियान्ताहरुले यो प्लेटफर्म…