काठमाडौं, १० कात्तिक । संघ र प्रदेशको पहिलो चरणको निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले स्थानीय तह निर्वाचनमा अपनाएको सुरक्षा योजना परिमार्जनसहित कार्यान्वयनमा ल्याउँदै तीन घेरे रणनीति बनाएको छ । ३२ जिल्लामा मंसिर १० मा हुने पहिलो चरणको निर्वाचनको सुरक्षाका लागि सेनासहित चारै सुरक्षा निकायलाई परिचालनको निर्णय गरेको गृहले प्रहरी र सशस्त्रको संखया भने तोकेको छैन…