काठमाडौं, ३१ असोज । अनशनरत प्रा.डा. गोविन्द केसी र सरकारबीचको वार्ता निर्णायक बिन्दुमा पुगेको छ । विगत तीन दिनदेखि निरन्तर वार्ता र संवादमा जुटेका दुवै पक्ष करिब–करिब सहमतिनजिक पुगेका छन् । सरकारी वार्ता टोलीका संयोजक नगेन्द्रप्रसाद उपाध्यायले सोमबार अबेरसम्म भएको वार्ता निष्कर्षमा पुग्न नसके पनि सहमतिनजिक पुगेको बताए । चिकित्सा शिक्षा सुधारको माग गर्दै केसीले…