विद्युतीय पैसा बनाउने कारखानामा प्रहरी छापा

काठमाडौं, २७ असोज । संसारको सवैभन्दा जटिल प्रविधिमा आधारित, सबैभन्दा महंगो र विकसित देशहरुमा बढी प्रचलनमा रहेको विद्युतीय मुद्रा बिटक्वाइनको उत्पादन पनि विकसित देशमै हुने अनुमान अधिकांशको हुन्छ । तर, नेपालमा प्रतिबन्धित बिटक्वाइनको उत्पादन दोलखाको दुर्गम गाउँ किर्नेटारमा हुने गरेको खुलेको छ । बिटक्वाइनको कारोबार गर्दै आएका प्रशान्तप्रताव शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजनाको पावरहाउजनजिकै बिटक्वाइन…