काठमाडौं, २० असोज । काठमाडौं महानगरपालिकाले ओखरपौवा ल्यान्डफिल साइटका पीडित परिवारलाई ५० लाख रुपैयाँ घर भाडा, जग्गा र बाटोको क्षतिपूर्ति पदन शुरु गरेको छ । स्थानीयले राखेको माग पूरा गर्ने सहमतिअनुसार कामपाले क्षतिपूर्तिबापत रकम वितरण गर्न शुरु गरेको छ । करिब ३ सय घर परिवारको तथ्यांक संकलन गरी क्षतिपूर्तिबापत रकम वितरण गर्न शुरु गरेको हो…