नमुना नै परीक्षण गर्दैन विभाग

काठमाडौं, ५ असोज । नमुना संकलन गरिएको पानीको जार सरकारी निकायमै थन्काएर राखेको रहस्य खुलेको छ । संकलित पानीको जार नमुना परीक्षणका लागि ल्याए पनि एक बर्षसम्म आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमै थन्किएको छ । सरकारी निकायले अनुगमनका क्रममा जारको पानीको नमुना संकलन गरे पनि पानीको अवस्थाका बारेमा पानी उत्पादक कम्पनीलाई जानकारी गराएको…