बंगालकी मुख्यमन्त्री बनर्जीद्वारा गोर्खाल्यान्डका माग अस्वीकार

काठमाडौं, २९ भदौ । दार्जिलितङसहितको प्रस्तावित ‘गोर्खाल्यान्ड’का माग मंगलबारको वर्तापछि सम्बोधन हुने आस गरेका स्थानीय निराश देखिएका छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आन्दोलनरत दलहरुका सबै माग अस्वीकार गरिदएकी छन् । सिलिगुडीमा मंगलबार भएको वार्तामा मुख्यमन्त्री बनर्जीले आन्दोलनरत दलहरुका सबै माग अस्वीकार गरेपछि चाडपर्वका बेला आमहडताल लम्बिने भन्दै स्थानीयले निराशा व्यक्त गर्न थालेका हुन्…