गाउँ नगरसभा उद्घाटनमा मन्त्रीलाई रोक

काठमाडौं, २८ भदौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आचारसंहिता पालना गर्न सरकारलाई सचेत गराएको छ ।  उपप्रधानमन्त्रीदेखि मन्त्रीसम्मले सरकारी साधन–श्रोतको उपयोग चुनावमा गरी आचारसंहिता उल्लंघन गर्न थालेको भन्दै आयोगले हालै निर्वाचित गाउँरनगरसभाका कार्यक्रममा मन्त्री र सांसदलाई अतिथि नबनाउन सरकारलार्य पत्र पठाएको हो । अयोगले उपसभामुख गंगा यादवालई भारतीय नम्बर प्लेटको गाडी चढेर…