नेशनल सम्बन्धनका २४ ‘खलपात्र : खारेज गरी कमजोरी ढाकछोप

काठमाडौं, २५ भदौ । विवादास्पद काठमाडौं नेशनल मेडिकल कलेजको आशयपत्र, निरिक्षण र सम्बन्धन प्रक्रियामा २४ पदाधिकारीले गलत निर्णय गरेर पदको दुरुपयोग गरेको पुष्टि भइसक्दा समेत राज्यका कुनै पनि निकायले कारबाहीको प्रक्रिया थालेका छैनन् । भाद्र २५, २०७४ गते साउन १२ गते त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठक सुरु हुनासाथ रेक्टर सुधा त्रिपाठीले काठमाडौं नेसनल मेडिकल कलेजलाई…