फास्ट ट्रयाक खन्न दश शिविर

काठमाडौं, १८ भदौ । नेपाली सेनाले काठमाडौं–तराई ९फास्ट ट्रयाम० निर्माणको कामलाई दोब्बर गतिमा अघि बढाउन १० स्थानमा शिविर राख्ने भएको छ । पाँच स्थानमा सैन्य शिविर राखिसकेको सेनाले त्यसलाई दोब्बर गर्न लागेको हो । ‘फास्ट ट्रयाक’ निर्माणका लागि हजार सैनिक परिचालन गर्न लागेको सेनाले हरेक शिविरमा एक सयभन्दा बढी सैनिक राखी निर्माणको काम अघिबढाउन लागेको…