काठमाडौं, १५ भदौ । जीबीएस (गणेश विक्रम सिंह) ग्रुप काठमाडौंले सशस्त्र प्रहरी बल नेपाललाई एउटा सर्भिलेन्स रोवोट प्रदान गरेको छ । विपद व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी बल नेपालको भूमिका सराहनीय रहेको भन्दै सो ग्रुपले विपदमा विभिन्न वस्तुस्थितिका बारेमा जानकारी दिन सक्ने सो रोवोट प्रदान गरेको हो । करीव दुई सय मिटर दूरीसम्म वायरलेस अपरेट गर्न…