नेपाल भारत वार्तामा पञ्चेश्वर असफल

काठमाडौं, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको अघिल्लो दिन बहुचर्चित पञ्चेश्वर आयोजनामा सहमति जुटाउन नेपाल–भारत सचिवस्तरीय बैठक असफल भएको छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनामा सहमति जुटाउन दुई दिनदेखि काठमाडौंमा जारी नेपाल भारत सचिवस्तरीय बैठक महाकाली सन्धिको सैद्धान्तिक पक्षमै सहमति हुन नसकी टुंगिएपछि असफल भएको हो । मंगलबारको बैठकमा भएको दुवै देशका आ-आफ्ना अडानले…