काठमाडौं, १ भदौ । कांग्रेसले दुई सय सात पार्टीका सांसदको एक महिनाको पारिश्रमिक बाढीपहिरोपीडितलाई उपलब्ध गराएको छ । २९ साउनमा पार्टीको कार्यसम्पादन समिति बैठकले गरेको निर्णयअनुसार सांसदको पारिश्रमिक एक करोड १५ लाख रुपैयाँ बाढीपहिरोपीडितलाई उपलब्ध गराउने गरी छुट्याउन संसदीय दलको कार्यालयलाई पत्र काटिसकेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । ‘कांग्रेसबाट दुई सय…