डा. केसी सिकिस्त, अझै कुरा मिलेन

काठमाडौं, २८ साउन । चिकित्सा क्षेत्रभित्रको विकृति अन्त्य गर्ने उद्देश्यले २० औं दिनदेखि अनशनरत डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ताटोलीबच शुक्रबार राति भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ । डा. केसीले व्यवस्थापिका संसद्को महिला, बालबालिका तथा समाजकल्याण समितिले पारित गरेको ‘चिकितस शिक्षा ऐन माथेमा प्रतिवेदनका मूल मर्म कार्यान्वयन गर्नतर्फ रकार र संसद उदासीन देखिए । साथै…