दुःखै दुःखले घेरिएको घर

बुंकोट, २४ साउन । गोरखा सदरमुकामबाट करिब १५ किलोमिटर पूर्वमा पर्छ खाब्दीभञ्ज्याङ । सानो यो बजारबाट आधा घन्टा मकैपुरको उकालो हिँडेपछि कोटथोक आउँछ । कोटथोकको सिरानमा एउटा झुप्रो घर छ । १६ वर्षअघि यही झुप्रोमा राजीव श्रेष्ठको जन्म भएको थियो । चार छोरी जन्मिएपछि छोरा जन्मियो भनेर उनका बाबुआमाले राँगो काटेर आफन्तजन र गाउँलेलाई भोज…