निःशुल्क भिसामा पठाएका कामदारको विवरण नबुझाउने ३९ कम्पनी

काठमाडैं, २३ साउन । वैदेशिक रोजगार विभागले निःशुल्क भिसा र टिकट लागू भएपछि वैदेशिक रोजगारमा पठाएको विवरण नबुझाउने ३९ वैदेशिक रोजगार व्यवसायी कम्पनीलाई स्पष्टीकरण सोध्न सुरु गरेको छ । विभागले तीन पटक समय दिँदा पनि ती व्यवसायीहरूले आफूले पठाएको कामदारको विवरण पेस गर्न अटेरी गरेपछि स्पष्टीकरण सोध्न थालिएको हो । विभागका अनुगमन निर्देशक नारायण आचार्यले…