काठमाडौं, १७ साउन । विभिन्न भ्रातृ संगठनका नेताहरू ठेक्कापट्टा, कमिशनमा सक्रिय हुन थालेपछि पार्टीको मुल मुद्दामा ल्याउनका लागि नेकपा माओवादी केन्द्रले कार्यकर्तालाई वैधानिक रूपले तह लगाउने निर्णय गरेको छ । वैधानिक रूपमा तह लगाउने तरिका अनुसार योङ कम्युनिष्ट लिग (वाइसीएल) र अनेरास्ववियु क्रान्तिकारीको सम्मेलन मिति तोकिएको छ । वाइसीएलको भदौ २ र ३ तथा क्रान्तिकारीको…