रोकिएन कर्मचारीको विदेश भ्रमण

काठमाडौँ, १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनको अवज्ञा गर्दे सरकरी कर्मचारीहरु विदेश भ्रमणमा गएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले असार २८ गते नवनियुक्त मुख्यसचिव राजेन्द्रकिहशोर क्षेत्रीलाई द्विपक्षीय सम्बन्धका बाहेक अन्य भ्रमण रोक्न निर्देशन दिएका थिए । तर विदेश भ्रमणका लागि सरकारी स्वीकृति दिने काम रोकिएको छैन भने केही कर्मचारीहरु विदेश भ्रमणमा छन् । अहिले…