काठमाडौं, ७ साउन । नेपाल प्रहरीमा एआइजीको रिक्त रबन्दीअनुसार बढुवा गर्दा ‘आफ्नो’ छुट्ने भएपछि ३ पदबाट बढाएर ११ पुर्याएको सरकारले पुनः २ पद थप्ने तयारी गरेको छ । १. पद पुर्याएर बढुवा सिफारिससूची सार्वजनिक गरे पनि ‘आफ्ना’ छुटेकाले थप्न दबाब आएपछि सत्ताधारी २ प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्र एआइजीको दरबन्दी १३ पुर्याउन सहमत…