नेपाली आकाशमा आइकाओ टोली

काठमाडौं, २० असार । नेपालले हवाई सुरक्षाको क्षेत्रमा पछिल्लो समय उल्लेख्य सुधार गरेको दावी गरिरहेका बेला खन्तराष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले वृहत् अध्ययन तथा मूल्यांकन (अडिट) गर्ने भएको छ । आइकाओको दुइ सदस्यीय टोलीले मंगलबार (आज) देखि नेपाली आकाशको अडिट सुरु गर्दैछ । टोलीले असार २७ सम्म नागरिक उड्ययन प्राधिकरणसहित केही एयरलाइन्सहरुको अडिट गर्ने…