सगरमाथा आरोहणमा गएका अफ्रिकी नागरिक रायन सिन डेभी पक्राउ

काठमाडौं, १४ जेठ । अनुमति नै नलिई सगरमाथा आरोहणमा जाने दक्षिण अफ्रिकी नागरिक रायन सिन डेभीलाई सरकारले १० बर्षसम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । डेभी साताअघि अनुमति नै नलिई सगरामाथा आरोहणमा जाँदै गर्दा आधारशिविरमा पक्राउ परेका थिए । ‘पर्यटन एैन २०३५ बमोजिम डेभीलाई १० बर्षसम्मका लािग नेपालका कुनै पनि हिमाल आरोहण गर्न नपाउने…