महन्थ ठाकुरलाई गच्छादार र उपेन्द्रले टेरेनन् !

काठमाडौं, १२ जेठ ।  राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तह दोस्रो चरणको चुनाव बहिष्कार गरी आन्दोलनमा जान राखेको प्रस्तावलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छादारले अस्वीकार गरेका छन् । संयोजक ठाकुरले विहिबार यादव र गच्छादारसंग भएको बैठकमा यस्तो प्रस्ताव गरेका हुन् । बैठकमा…