३० वर्षपछि बलात्कारका आरोपी पक्राउ

काठमाडौं, ८ जेठ । बलात्कार गरेर फरार रहेको ३० वर्षपछि प्रहरीले एकजनालाई आइतबार पक्राउ गरेको छ । ०४४ सालमा धरान–१६ बस्ने एक महिलालाई जबर्जस्ती बलात्कार गरेर फरार रहेका धरान–१० बस्ने लालु भनिने ५० वर्षीय ललित राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । बलात्कारपछि अदालतले मुद्दा फैसला गरे पनि लामो…