काठमाडौं, ५ जेठ । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आजैबाट संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए । संसद् अधिवेशन अन्त्य भएसँगै सरकारले संसदमा पेश गरेको संविधान संशोधन र महाअभियोग प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ । मधेस केन्द्रित दलहरुको…