स्थानीय निकाय निर्वाचन नतिजा मोबाइलमै

काठमाडौं, १६ वैशाख । आगामी स्थानीय तहको निर्वाचन नतिजा मोबाइलमा हेर्न समिते भएको छ । निर्वाचन आयोगले मतदाताको विवरण, मतदान केन्द्र र निर्वाचनको नतिजा थाहा पाउन सकिने ‘इसिएन’ नामक मोबाइल एप्स सञ्चालनमा लयएको हो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उक्त एप्स शुक्रबार सार्वजनिक गरे । एप्स आयोगको वेबसाइटमा वा एप्स स्टोरमा गई एन्ड्रोइड वा…