बालुवाटारकाे जग्गा प्रकरणमा १०० जनाभन्दा बढीमाथि अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासमा पर्ने बालुवाटारको सरकारी जग्गा अतिक्रमण सम्बन्धमा सय जनाभन्दा बढीमाथि अनुसन्धान भइरहेको छ । जग्गा अतिक्रमण प्रकरणमा संलग्नमाथि धमाधम बयान लिने काम अख्तियारले गरेको छ । संवैधानिक निकायका पूर्वप्रमुखदेखि उच्चपदस्थ कर्मचारीको अनुसन्धान गरिएको छ । अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ । तत्कालीन भौतिक योजना तथा निर्माण…