विप्लवको सभामा प्रहरीको किन हस्तक्षेप ?

काठमाडौं, ६ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार बुटवलमा गरेको कार्यक्रमलाई प्रहरी हस्तक्षेप गरेको छ । स्थानीय तहको चुनावको खारेजीको माग गर्दै चुनाव बिरोधी कार्यक्रम तथा जनता जागरणको लागि आयोजना गरेको कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरेको हो । बुटवलको ट्राफिक चोकमा सभा सुरु हुनासाथ प्रहरीले मञ्च कब्जा गरेको थियो । चुनाव विरोधी…