काठमाडौं, ८ चैत । भारतीय संस्थापनमा हिन्दुहरूको बाहुल्य हुन थालेपछि नेपालमा पनि भर्खरै हटाइएको हिन्दु राज्यको ट्याग भिराउनका लागि राजनीतिक रूपमा नै अभियान सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसका लागि अभियान, प्रदर्शनमात्र होइन, संविधानमा संशोधनको पनि माग गर्न थालिसकेको छ । नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गर्दै संविधान संशोधन प्रस्ताव संसद् सचिवालयमा उसले…